+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

समाचार

रामेछाप । निर्वाचन आचार संहिताका कारण रोकिएको रामेछाप उद्योग वाणिज्य संघको बार्षिक साधारण सभा र अधिवेशन चैतमा हुने भएको छ । संघको बैठकले २०८२ चैत १९ गà..


राेकिएका बस बुधबार देखि संचालनमा

रामेछाप । पन्ध्र दिन देखि बन्द रहेको नेपाल अरनिको यातायात सेवा प्रालिले रामेछापको मन्थली हुदै विभिन्न ग्रामिण क्षेत्रमा चल्ने बस स..


बस दुर्घटनाको छानविन, उचित क्षतिपूर्ति र यातायात संचालनà..

रामेछाप । माघ २७ गते रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरको लिलौति भीरमा भएको बस दुर्घटनाको १५ दिन वितिसक्दा पनि दुर्घटना पिडितला..


रामेछापमा बर्षा र हिमपात

मेछाप । मंगलबार अपरान्ह रामेछापका उच्च पहाडि भूभागमा बर्षा सगैं हिमपात भएको छ । अपरान्ह सामान्य हावाहुरी सगैं जिल्लाका अधिकांश भाग..


रामेछापमा हुलाक सेवा सम्बन्धि अन्तरक्रिया

रामेछाप । हुलाक सेवा सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम रामेछापको मन्थलीमा आईतबार सम्पन्न भएको छ । हुलाक सेवा विभागको आयोजनà¤..


रामेछापमा निर्वाचनका लागि १ हजार ३ सय ७४ कर्मचारी खटाईने

रामेछाप । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रामेछापमा १ हजार ३ सय ७४ जना कर्मचारी खटाईने भएको छ । निर्वाचनमा निजामति कर..


उत्तरकुमारीको केहि चुनाव देखि एउटै माग – हर्दिनीमा पक्कà..

रामेछाप । उत्तरकुमारी श्रेष्ठ, रामेछापको दक्षिणी भूभागको अगुवा महिलाको नाम हो । सामाजिक कार्यमा अघी बढ्ने र उभिएर केहि कुरा बोल्ने à..


रोकिएका बस अझै संचालनमा आएनन्, बस चलाउदा सबैले सुरक्षाको..

रामेछाप । बस संचालनमा असुरक्षा भएको भन्दै १४ दिन अघीदेखि नेपाल अरनिको यातायात सेवा प्रालिले स्थगित गरेको रामेछापको मन्थली हुदै गुड..


रामेछापको च्यास्कुमा बलेरोको ठक्करले बालिकाको मृत्यू

रामेछाप । रामेछाप नगरपालिका ६ च्यास्कु बजारमा शनिबार बलेरो जीपको ठक्करबाट एक बालिकाको मृत्यू भएको छ । पसल छेउमा उभिरहेकी बालिकालाई..


दश दिन वित्यो, बन्द रहेको बस सेवा संचालनमा आएन

रामेछाप । पन्ध्र जनाको ज्यान जाने गरी भएको रामेछापको भलुजावोरमा पर्ने लिलौति बस दुर्घटना पछि रामेछापका दुर्गम र ग्रामिण क्षेत्रमा ..