+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

समाचार

रामेछाप । पच्चिम दक्षिण रामेछापको भिरपानीमा संचालनमा रहेको लिफ्ट खानेपानी योजना स्थानीयलाई नेपाली समाजमा चलेको उखान ‘बोकाको मुखमा कुभिण्डो’ जस्à..


रामेछापबाट रास्वपाका डा. कृष्णहरी बुढाथोकी निर्वाचित

रामेछाप । रामेछाप जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदमा रास्वपाका उम्मेदवार डा.कृष्णहरी बुढाथोकी विजय भएका छन् । मूख्य निर्वाचन अधिकà¥..


रामेछापको मतगणना अन्तिम चरणमा, रास्वपाका उम्मेदवार डा.कà..

रामेछाप । प्रतिनिधिसभा सदस्य पदका लागि फागुन २१ गते भएको निर्वाचनको मतगणना रामेछापमा अन्तिम चरणमा पुगेको छ । अव केहि स्थानको मतपेटà¤..


कार्की आयोगले प्रतिवेदन बुझायो, घटनामा सम्लग्न लाई कारबà..

काठमाडौं । गत भदौ २३ र २४ गते भएको घटना सम्बन्धि घटनाको छानविन गरि प्रतिबेदन पेश गर्न गठित छानविन आयोगले आईतबार प्रधानमन्त्री सुशिलà..


रास्वपा सर्बाधिक स्थानमा बिजयी, यसअघीका प्रमुख राजनीतिà¤..

काठमाडौं । फागुन २१ गते भएको संघिय संसद प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रि«य स्वतन्त्र पार्टीले झण्डै दुई तिहाई सीटमा जित हासिल ..


रामेछापमा मतगणनाको प्रारम्भिक तयारी, सर्बदलिय बैठक बस्à¤..

रामेछाप । रामेछापका सवै मतदान केन्द्रबाट मतपेटिका संकलन भएपछि मूख्य निर्वाचन अधिकृतको कार्यालय मतगणनाको प्रारम्भिक तयारीमा जुटेà..


मतपेटिका ढुवानी तिब्र, विहान सम्म सबै मतपेटिका आईसक्ने

रामेछाप । रामेछाप जिल्लाका विभिन्न ९६ वटा मतदान स्थानमा भएको मतदान पछि मतपेटिकाहरु जिल्ला सदरमुकाम मन्थली तर्फ ढुवानी गर्न थालिएकà..


रामेछापमा निर्बाचन शान्तिपूर्ण, ४० प्रतिशत मतदान

रामेछाप । रामेछाप जिल्लामा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको छ । जिल्लाका ८ वटै पालिकाहरुमा निर्वाध रुपमा मतदान सम्पन्न भ..


रामेछापमा प्रलोपाले नेपाली काँग्रेसलाई सघाउने गरी तीन à¤..

रामेछाप । रामेछापबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी रहेको प्रगतिशिल लोकतान्त्रिक पार्टीले प्रत्यक्ष तर्फ नेपाली काँग्रेसकà..


भीर बाट लडेर बृद्धको मृत्यू

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १० का अन्दाजि ६८ बर्षिय चोकवहादुर बोहोराको मंगलबार स्थानीय लक्ष्येको भीरबाट लडेर मà..