रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १० का अन्दाजि ६८ बर्षिय चोकवहादुर बोहोराको मंगलबार स्थानीय लक्ष्येको भीरबाट लडेर मृत्यू भएको छ । 

हसिँयालाई बिड बनाउन सतिबेर काट्न गएका बोहोरा भिरबाट झण्डै २ सय मिटर तल खसेका थिए । स्थानीयले घटनाको जानकारी पाएपछि उद्धार गर्न जाँदा उनको मृत्यू भईसकेको थियो ।