+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

समाचार

रामेछाप । दशैंका लागि घर छेप्ने कमेरो माटो खन्ने क्रममा माथिबाट ढिस्को खसेर चेप्दा मृत्यू भएका रामेछापको लिखु तामाकोशी ४ बिजुलीकोटका सोमबहादुर महतको..


रामेछाप नगरपालिका १ नम्बर वडाका वडाअध्यक्षले दिए पदबाट à..

रामेछाप । कार्यकाल सकिन केहि महिना मात्र बाँकी रहेको बेला रामेछापको रामेछाप नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रेखवहादुर खत्रीले..


रामेछापका ८ जना नेता काँग्रेस केन्द्रीय सदस्यमा आकांक्à¤..

रामेछाप । नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनमा रामेछापका नेताहरुले पनि केन्द्रीय समितिमा आकांक्षा राखेर उम्मेदवारी घोषणा गरे..


रामेछाप– काठमाडौं सातामा तीन वटा हवाई उडान हुने

रामेछाप । लुक्लाका लागि पर्यटन सिजन सुरु भए सगै रामेछाप विमानस्थलबाट उडान थालेका निजी बायुयान कम्पनीहरुले रामेछापबासीको सुविधाका..


उज्यालो नेपाल पार्टीको रामेछाप जिल्ला समिति पुनर्गठन

रामेछाप । उज्यालो नेपाल पार्टी रामेछापको जिल्ला समिति शुक्रबार पुनर्गठन गरिएको हो । पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङको अधà¥..


नेपाली काँग्रेस रामेछापको महाधिवेशन प्रतिनिधिमा ३३ जना..

रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको क्रममा असोज १३ गते रामेछापमा भएको संघीय महाधिवेशन प्रतिनिधिको मत गणना सकिएको छ । कु..


काँग्रेस रामेछापको महाधिवेशन प्रतिनीधि छनौंट, एघार सय मà..

रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको क्रममा असोज १३ गते रामेछापमा भएको संघीय महाधिवेशन प्रतिनिधि, प्रदेश पदाधिकारी र प्रद..


आफ्नै छात्रालाई बालयौन दुराचार गर्ने शिक्षक पक्राउ

रामेछाप । आफैले अध्यापन गराउदै आएकी १३ बर्षिया बालिकालाई परिक्षामा पास गराईदिन्छु भनि बाल याैन दुराचार गर्ने रामेछापको सुनापति ५ ख..


रामेछापकी प्रजिअ कुँवर गृह मन्त्रालयमा तानिईन्

रामेछाप । रामेछाप जिल्लाकी प्रमुख जिल्ला अधिकारी बीनु बज्राचार्य कुँवरको तीन महिनामानै सरुवा भएको छ । उनीलाई गृह मन्त्रालय तानिएकà..


रामेछापबाट काँग्रेसको १५ आंै महाधिवेशनका लागि प्रतिनिध..

रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तरगत रामेछाप जिल्लामा मंगलबार संघीय महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनि..