+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

समाचार

रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ रामेछापका नेता गेल्जे लामा ( शेर्पा ) वि..


युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..

रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक मत प्राप्त गरी केन्à..


प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरेको छ । विभिन्à¤..


मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष

रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतारिनु र मुरली र बाँस..


दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो

रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थालेको छ । सोमबार विà..


उज्यालो नेपाल पार्टी रामेछापको शुभकामना आदान प्रदान काà¤..

रामेछाप । उज्यालो नेपाल पार्टी रामेछापले विजयादशममी लगाएतका चाडपर्वको अवसरमा आईतबार मन्थलीमा शुभकामना आदानप्रदान कार्यक्रमको आà¤..


चौथो रामेछाप कप फुटबल प्रतियोगिता शुरु , १० टिमको सहभागिà¤..

रामेछाप । रामेछापको मन्थलीमा चौथो रामेछाप कप २०८३ फुटबल प्रतियोगिता आईतबार देखि सुरु भएको छ । विजयादशमीको अवसर पारेर दिपशिखा व्यà..


रामेछापको डहु माविका प्रअ दलवहादुर बल उत्कृष्ट प्रअको पà..

रामेछाप । प्रिन्सीपल एशोसियसन अफ नेपाल ( पान ) ले रामेछापको सुनापति गाउँपालिकामा रहेको सामुदायिक विद्यालय डहु माविका प्रअ दलबहादुर à..


रामेछाप कारागारमा आँखाको उपचार शिविर,१ सय ६३ को उपचार

रामेछाप । तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापले विश्व दृष्टि विसको अवसर पारेर बिहिबार रामेछाप कारागारमा आयोजना गरेको à¤..


रामेछापका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना

रामेछाप । दशैं तिहार जस्ता चाडबाडका लागि सवारी आवागमन र यात्रुको संख्या बृद्धि हुन थालेको बेला रामेछापका तीन स्थानमा यात्रु सहायता..