+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

समाचार

नुवाकोट । त्रिशुली नदीमा आएको भिषण बाढीले रसुवा, नुवाकोट लगाएतका जिल्लामा ठुलो जनधनको क्षति भएको छ । बाढी तिव्वत क्षेत्रबाट आएको जनाइएको छ । बुधबार विà..


कर नीतिको विरोधमा उज्यालो नेपालको देशव्यापी हस्ताक्षर à¤..

रामेछाप । उज्यालो नेपाल पार्टीले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनुपर्ने, डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्..


६१ बर्षिया महिलालाई जबरजस्ति करणी गर्ने युबक पक्राउ

रामेछाप । रामेछापको हिमगंगामा मंगलबार ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवकलाई बुधबार प्रहरीले प्रकà¤..


थोदुङ चिज उद्योग धरमरमा, न लक्ष्य छ न प्रगतिको चिन्ता

रामेछाप । स्थापनाकालमा जोडिएका मेसिन औजार अनि प्रविधिको भरमा उत्तरी रामेछापको थोदुङमा रहेको सरकारी चिज उद्योग धरमरको अवस्थामा चलà¤..


बाँनियाले गरे मूख्य मन्त्रीको पद बाट राजीनामा

हेटौंडा । बागमती प्रदेशका मूख्य मन्त्री ईन्द्रवहादुर बाँनियाले सोमबार मूख्य मन्त्रीको पद बाट राजीनामा दिएका छन् । मूख्यमन्त्रीला..


रामेछाप बेतालीको महाकाली भगवति मन्दिर उपेक्षामा , पाठपुà..

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका ४ बेतालीको हलुवामा पर्ने ऐतिहासिक र पुरातात्विक महत्वको महाकाली भगवतिको मन्दिर पछिल्ला ..


डाडाँकटेरीमा २३ औं दोरम्बा स्मृति सभा

रामेछाप । नेपाली कम्युनिष्ट पार्टीका बरिष्ट नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेश सभाको अवधि नसकिदै विघटन ह..


रामेछापमा गुठीको समस्या बिकराल बन्दै, लालपूर्जा छैन्, दर..

टीकाप्रसाद भट्टरामेछाप । राजा गीर्बाणयुद्धका पालामा रहेका ४ काजी मध्ये रामेछापको दोरम्बा बोदल घर भएका काजी लक्ष्मण घर्तीमगरको धरà¥..


डेगी रोग बारे सचेतना र लार्भा नष्ट गर्ने अभियान

रामेछाप ।डेंगी रोग नियन्त्रणका लागि सचेतना तथा लार्भा खोजी–नष्ट गर्न जनचेतना जगाउने उद्देश्यले शुक्रबार मन्थलीमा अभियानको थालन..


टिप्दैन टेलिफोन, टेर्दैन टेलिकम

रामेछाप । रामेछापका दर्जनौ स्थानमा नेपाल टेलिकमको टेलिफोन टिप्दैन् । बर्षौ अघीदेखि टेलिफोन सेवा नपुगेका स्थानमा सेवा विस्तार गर्à¤..