समाचार
रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ६ की उर्मिला हायुका १६ जनाको परिवार वेपत्ता भएका छन् । एकलासमा रहेको उनको घरमा पालिएका पशु चौपाय छोडेर एकै सà¤..
- List-view
- Grid-view
जिल्ला ट्राफिक कार्यालय रामेछापको भवन उद्घाटन
रामेछाप । रामेछापको मन्थलीमा निर्माण भएको जिल्ला ट्राफिक कार्यालयको भवन शुक्रबार उद्घाटन गरिएको छ । बागमति प्रदेशका आन्तरिक मामिà¤..
जुनार सुन्तला राेप्ने किसान बढ्दै
मेछाप । जुनार सुन्तला लिन घरगाउँमै व्यवसायी आउने र प्रसस्त भाउ पाउन थालेपछि दक्षिणी रामेछापका किसान जुनार सुन्तला रोप्ने अभियानमा ..
सुनापतिको पूँजिगत खर्च ७६ प्रतिशत
रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले गत आर्थिक बर्षका लागि विनीयोजन गरेको पूँजिगत तर्फको बजेट मध्ये ७६ प्रतिशत मात्रै खर्च भएà..
विपद्मा परेका किसानलाई काँग्रेसले दियो हल गोरु
रामेछाप । अविरल बर्षाका कारण गोठ भन्दा माथिबाट झरेको पहिरोले किच्दा हल गोरु गुमाएका रामेछापको लिखु तामाकोशी गाउँपालिका ४ का किसान à¤..
खत्रीले पाए घरमै नागरिकता
रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर ७ का टीकाबहादुर खत्रीले बिहिबार घरमै नागरिकता प्रमाण पत्र प्राप्त गरेका छन् । शारिरीक रुपमा à..
रामेछापमा प्रहरी सम्म आईपुग्ने घरेलु हिंसाका घटना घट्दà¥..
रामेछाप । केहि बर्ष अघी सम्म घरेलु हिंसाको कहालिलाग्दो अवस्था रहेको रामेछापमा गत आर्थिक बर्षमा भने घरेलु हिंसाको नगन्य घटना मात्र à¤..
पुष्पलाल स्मृति दिवसमा विविध कार्यक्रम
रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको अवसरमा नेकपा एमाले रामेछापले बुधबार रामà¥..
गेलु अस्पतालमा बर्षौदेखि छैनन्, डाक्टर
रामेछाप । मन्थली नगरपालिका ११ गेलुमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीको डाक्टर नभएको बर्षौ भयो । उक्त दरवन्दीमा डाक्टर à..
बिपी स्मृति दिवसमा रामेछापको खाँडादेविमा वृक्षरोपण
रामेछाप । ४७ औं बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस रामेछापले मंगलबार रामेछापको खाँडादेवि गाउँपालिकामा वृक्षरोपण गरेको छ । ..
-
बस दुर्घटनामा नौ जना घाईते
-
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीमा सुधार र महशुल भुक्तानीका लागि अनलाईन सुविधा
-
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लाई
-
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
-
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्द्रीय सदस्यमा बिजयी
