जिल्ला ट्राफिक कार्यालय रामेछापको भवन उद्घाटन
4 महीना पहिले प्रकाशित
रामेछाप । रामेछापको मन्थलीमा निर्माण भएको जिल्ला ट्राफिक कार्यालयको भवन शुक्रबार उद्घाटन गरिएको छ । बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने र नेपाल प्रहरीका बागमति प्रदेश प्रमुख प्रहरी नायव महानिरीक अरुण पौडेलले उक्त भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
मन्थली नगरपालिका १ ट्राफिकचोकमा निर्माण भएको उक्त सुविधा सम्पन्न भवनमा कार्यालय कक्ष, आवास लगाएतको प्रवन्ध छ । ब्रम्हायणी विरुपाक्ष्य जेभि संग भएको संझौता बमोजिम निर्धारित अवधिमानै उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । भवन निर्माणका लागि ३ करोड २५ लाख ५२ हजार खर्च भएको जनाइएको छ । भवन उद्घाटन समारोहमा निर्माण व्यवसायीका साथै भवन निर्माणका लागि जग्गा उपलव्ध गराउन सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।
भवन र जनशक्तिको अभावमा रामेछापमा यातायात व्यवस्थापनको काम कठिनाईका साथ सम्पादन हुदै आएको थियो ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
