समाचार
रामेछाप । रामेछाप उद्योग बाणिज्य संघ र डिभिजन बन कार्यालय रामेछापको संयुक्त प्रयासमा यस बर्ष पनि मन्थली बाटिकामा वृक्षरोपण गरिएको छ । साविकको आयुर्वà..
- List-view
- Grid-view
जिल्ला बचत द्वारा मन्थलीका विभिन्न स्थानमा डष्टबिन राखà¤..
रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाले मन्थली बजारका विभिन्न स्थानमा फोहोर संकलनका लागि डष्टबिन राखेको छ । संस्थाको सà..
मन्थलीमा रिसोर्ट तथा होटलले क्षमता बढाउदै
रामेछाप । रामेछाप विमानस्थललाई स्थायी रुपमा संचालन गरी पर्यटन प्रबद्र्धनका लागि माग गर्दै आएका रामेछापेलीले होटल व्यवसायमा लगानी..
गुडिरहेको स्कुटरमा मृग ठोक्कियो , स्कुटरमा सवार २ घाईते , ..
रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीमा गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा स्कुटर दुर्घटना भएको छ । दुर्घटनामा परे..
नाला बुझियो, सडकबाटै फोहोर बग्दै
रामेछाप । मन्थली नगरपालिकाले निर्माण गरेको मन्थली चक्रपथको नाला मर्मत सुधार नहुदाँ नालामा बग्नुपर्ने फोहोर पानी सडकबाट बग्न थालेà¤..
चुनावको बेला चर्चा हुने अनि ओझेलमा पर्ने ठोसे फलाम खानी
रामेछाप – ठोसेमा पनि फलाम खानी थियो र ? धेरैैले त्यस्तै आश्चर्य मानेर सोध्ने गर्छन । तर सत्य त्यहि हो । उत्तरी रामेछापको ठोसेमा फलाम..
सुनापतिमा सार्वजनिक सुनुवाई
रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा आर्थिक बर्ष २०८२।०८३ को तेश्रो चौमासिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिà¤..
रामेछापमा पशुपतिनाथ मन्दिरको उद्घाटन
रामेछाप । रामेछाप नगरपालिका ८ मा पुननिर्माण गरिएको पशुपतिनाथ मन्दिरको बुधबार उद्घाटन गरिएको छ । गौरीशंकर मावि नजिकै रहेको पुरानो प..
निर्माण थालेको ७ बर्षमा शितभण्डारको बल्ल परिक्षण संचालà¤..
रामेछाप – जिल्लामा उत्पादित फलफुल तथा तरकारीहरु सुरक्षित राख्न रामेछापको सदरमुकाम मन्थली नगरपालिका १ सानीमदौंमा निर्माण थालिएक..
साउन देखि रामेछापमा कृषि र पशुपंक्षि सम्बन्धि काम गर्ने ..
रामेछाप । बागमति प्रदेश सरकारले रामेछाप जिल्लामा पशुपंक्षिको क्षेत्रको समेत काम गर्ने गरी कृषि विकास कार्यालयलाई नयाँ संरचनामा बà¤..
