कमल साह, जनकपुरधाम
जनकपुरधाम, चैत्र २२ गते । प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलले जनजनको भाषा हिन्दीलाई नेपालमा बोलिने हरेकभाषा भाषीलाई एक अर्काको बीचमा सहजता ल्याउनका लागि सम्पर्क भाषाको संवैधानिक मान्यता दिन मांग गर्नु भएको छ ।
नेपाल हिन्दी प्रतिष्ठानले जनकपुरधाममा आयोजना गरेको दुई दिवसीय १९ औं नेपाल राष्ट्रिय हिन्दी सम्मेलनमा बोल्दै मन्त्री सोनलले हिन्दी विश्व भाषाको मान्यता प्राप्त गरिसकेकोले यसको नेपालमा नेपालीजनताले दक्षता हासिल गराउन आजको अपरिहार्यता भइसकेको बताएका छन् ।
सो सम्मेलनको समुद्घाटन समारोहबीच हिन्दी भाषा साहित्यको श्रीवृध्दिमा साहित्य रचना गर्ने स्रष्टाहरुलाई सम्मान र पुरष्कार प्रदान गरिएको थियो ।यसरी सम्मानित हुनेहरुमा देवी पन्थी,चतुर्भुज शर्मा,विजय यादव,राजेश्वर ठाकुर,विन्दु ठाकुर,दिनेश यादव,रामसागर साह,रामनारायण ठाकुर,रामशरण मण्डल,साधु राय,रामस्वार्थ यादव,डा. सूर्यनाथ गोप,डा. सुचित शर्मा,संगित मण्डल सहित पन्ध्र जना र नगद ५५हजार ५सय ५५सहित ललितपुर निवासी डा.कृष्णजंग राणालाई राजर्षिजनक प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
सम्मेलनमा नेपाल र भारतका साहित्य स्रष्टाहरुको सहभागिता रहेको छ । नेपालमा हिन्दीको मान्यताका ल ागि जेलनेल समेत भोगेका प्रेस तथा प्रजातन्त्र स्तन्त्रता सेनानी नेपाल हिन्दी प्रतिष्ठानका अध्यक्ष राजेश्वर नेपालीले जन्मजातरुपमा अभियान संचालन गर्दै आउनु भएका छन् ।
१९ आंै नेपाल राष्ट्रिय हिन्दी सम्मेलन सम्पन
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
23 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
