रामेछाप । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको ६० औं बार्षिकोत्सवको अवसरमा बैकको शाखा कार्यालय मन्थलीले उत्कृष्ट निक्षेपकर्ता तथा असल ऋण कारोवार गर्ने ग्राहकहरुलाई सम्मान गरेको छ ।
बाणिज्य बैंकमा बचत र ऋणको कारोवार गर्ने मध्ये ढाकल वहादुर थापा, सविता उप्रेति, यज्ञप्रसाद सुवेदी र अमित तामाङ रहेका छन् । उनीहरुलाई बागमति प्रदेशसभाका सदस्य आनन्दकुमार श्रेष्ठले सम्मान गरेका थिए ।
शाखा प्रवन्धक मिनवहादुर भुजेलको अध्यक्षतामा बुधबार बैंकको शाखा कार्यालयमा आयोजित उक्त कार्यक्रममा प्रदेश सभा सदस्य आनन्दकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष दिपककुमार घिमिरे, निर्माण व्यवसायी संघ रामेछापका बरिष्ट उपाध्यक्ष कृष्ण थापामगर, रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठ र रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जेएन दाहाल लगाएतले राष्ट्रिय बाणिज्य बैंकले रामेछापका दुर्गम स्थानहरुमा छरिएर रहेका व्यवसायी तथा सर्वसाधारणलाई वित्तिय कारोवारमा जोडेकोमा खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा बैंकको सेवा प्रभावकारी रहेको र नागरिकहरुको आर्थिक उत्थानमा बैंकले अझ व्यवसायीक क्षेत्रमा लगानी केन्द्रीत गर्दै लानु पर्ने आवश्यकता माथि बक्तहरुले जोड दिएका थिए ।
बाणिज्य बैंकद्धारा उत्कृष्ट निक्षेपकर्ता र असल ऋणीलाई सम्मान
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
11 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
1 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
