रामेछाप । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापको प्रथम जिल्ला अधिवेशन उद्घाटनका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे शुक्रबार रामेछाप आउदैछन् ।
प्रतिष्ठान जिल्ला शाखाको प्रथम जिल्ला अधिवेशन शनिबार मन्थलीको तीनलाल पार्कमा हुदैछ । उक्त अधिवेशनको उद्घाटन सभामुख घिमिरेले गर्ने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ । सभामुख घिमिरेको पहिलेको घर समेत रामेछापको बेताली रहेको जनाइएको छ ।
सभामुख घिमिरे रामेछाप आउदै
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सहयोग बारे नक्कली क्यूआर प्रचार गर्ने रास्वपाका नेता पक..
रामेछाप । भोटेकोशी बाढी पीडितलाई सहयोगका लागि प्रधानमन्त्री दैबिप्रकोप उद्धार कोषमा रकम गरेको भन्दै नक्कली बैं..
4 घन्टा पहिले
विद्युत चुहावट हुँदा घरमा आगलागि, भित्रका सामान सबै खरान..
रामेछाप । मन्थली नगरपालिका २ कठजोर खोला किनारमा रहेको एकवहादुर भुजेलको घरमा अहिले साँझ साढे सात बजे तिर आगलागि भ..
3 दिन पहिले
बिश्वकै पुरानो सजिवन (मोरिङ्गा) को रुख रामेछापको भटौलीमा..
रामेछाप । पछिल्लो समय तरकारी सगैं मधुमेह, उच्च रक्तचाप लगाएतको रोगका लागि रामबाण औषधिको रुपमा प्रयोग गर्ने अभिया..
3 दिन पहिले
भोटेकोशी बाढीमा १ सय ५७ जनाको शव भेटियो, रामेछापका १९ जना ..
काठमाडौ । चीनको तिव्वत हुदै भोटेकोशीमा बुधबार विहान आएको विनाशकारी बाढीमा परेर मृत्यू हुनेको संख्या १ सय ५७ पुगे..
4 दिन पहिले
रामेछाप उद्योग वाणिज्य संघद्वारा त्रिशुली बाढीजन्य घटन..
रामेछाप । चीनको तिब्बत बाट बुधबार विहान आएको बाढीले नेपालको त्रिशुली नदी वहाव क्षेत्र र आसपासमा गरेको ठुलो जनधनक..
4 दिन पहिले
संवाददाता
