काभ्रे । असोजको दोश्रो साता आएको बाढीले क्षतिग्रस्त काभ्रेको पनौति जलविद्युत केन्द्रको उर्जा जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णवहादुर तामाङ ( कान्छाराम ) ले सोमबार निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा बाढीले क्षतिग्रस्त आयोजनाको तत्काल मर्मत संभार गरी संचालनमा ल्याउनका लागि आवश्यक कार्य गर्न उनले निर्देशन दिएका थिए । मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरु सहित केन्द्रको निरीक्षणमा पुगेका राज्यमन्त्री तामाङले नेपालको ऐतिहासिक आयोजना संचालन गरेर नमुनाको रुपमा राख्नु पर्ने वताएका थिए । तत्कालिन सोभियत संघको सहयोगमा राणाकालमा निर्माण भएको उक्त आयोजना मेघावाट क्षमतामा संचालन भएको तत्कालिन अवस्थाको सबैभन्दा ठुलो आयोजनाको रुपमा रहेको थियो ।
बिक्रम सम्बत १९९५ सालमा रोसी खोलाको पानी प्रयोग गरेर निर्माण गरीएको पनौति जलविद्युत आयोजनाले २ दशमलव ४ मेघावाट विद्युत उत्पादन गर्ने क्षमता राख्छ । उक्त आयोजना नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको छ ।
पनौति जलविद्युत केन्द्र चाँडो संचालनमा ल्याउन राज्यमन्त्री तामाङको निर्देशन
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
12 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
