कविता ः असल शुसासन
1 वर्ष पहिले प्रकाशित
कविता ः असल शुसासन

लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा
जनक बुद्धको देशमा छैन अनुशासन
अन्याय अत्याचार गर्ने हाम्रै नेता प्रशासन
सानो तिनो काममा लिन्छ घुस कमिशन
कहिले आउछ देशमा असल सुशासन
नेताचोर रहेको भ्रष्ट कर्मचारी
आफनै निजी ठान्ने सम्पति सरकारी
गरीब निमुखा माथी गर्ने कठोरशासन
कहिले आउछ देशमा असल सुशासन
सानो झुप्रो भएकोलाई ठुलो सहरमा घर
गरिब जनतालाई चुस्छ बढाएर कर
पाउदैनन् न्याय जति, बसे अनसन
कहिल्े आउछ देशमा असल सुशासन
उठ उठ जनता जनार्धन नगर ढिला
चोर गुण्डा शैतानलाई ढोकी देउ किला
जसरी कंशलाई गरेथ्यो कन्हैया किशन
अनि मात्र आउछ, देशमा सुशासन
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
