लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा
नगर भुल बाबु नगएर स्कुल ।
पाउदैनौ ज्ञान तिमी कहिले बिल्कुल ।।
अन्य काम छोडी जाउ स्कुल पढ्न ।
पछि हुन्छ तिमिसंग अनमोल रत्न ।।
पडेर ज्ञानी बन्छौं नपडेर मुर्ख ।
पछि भोग्न बाध्य हुन्छौ कष्ट पिडा दुख ।।
अहिले नै तयार हौ दुख कष्ट भोग्न ।
पछि हुन्छ तिमीसंग अनमोल रत्न ।।
कर्म गर्न कहिले पनि नगर बहाना ।
मिहिनेत गर्दै गर तिमि पूरा हुन्छ चाहना ।।
अहिले वाचा गर तिमी लेख्न पढ्न ।
पछि हुन्छ तिमीसंग अनमोल रत्न ।।
नगर चोरी ठगी नगर बैमानी ।्
महान बनाउछ तिम्रो असल आनीवाणी ।।
अहिले गुरु गरौ काम गणतव्य पुग्न ।
पछि हुन्छ तिमीसंग अनमोल रत्न ।।
लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा
