+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

रौतहटमा जेम्स परियोजना लागू

1 वर्ष पहिले प्रकाशित

रश्मि पटेल, रौतहट
रौतहट, साउन २५ गते । असमान नेपाल रौतहट , ब्रीटिस काउन्सिल र भि.एस.ओ. द्वारा रौतहटको गढिमाई नगरपालिका र गौर नगरपालिकामा संचालित साझेदारी जेम्स परियोजना अन्तर्गत रि–भ्यु एन्ड पलानिग वर्कसप बारे अन्तक्रिर्या सम्पन्न भएको छ ।
गढिमाई नगरपालिका र गौर नगरपालिकामा छुट्टाछुट्टै भएको एकदिवसीय अन्तक्रिर्या कार्यक्रममा सामुदायिक स्तरमा गरिने कार्यक्रममा प्रत्येक वाडा बाट पालिको, स्वास्थ्य संस्थाबाट कार्य गरिने सहभागीहरुले जोड दिनु भएको थियोे ।


गढिमाई नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि मेयर श्याम प्रसाद यादवले असमान नेपालको पहलमा भईरहेको कार्यक्रम आमनागरिकको लागि सरहानिय कार्यको सतप्रतिशत सफलतामा हाम्रो सहयोग साथ रहने जानकारी गराउनु भएको छ ।
यस्तै गौर नगरपालिकामा आयोजित कार्यक्रमका प्रमुख अतिथि उपमेयर शैल कुमारी साहले“ स्वास्थ्य नै धन हो “भन्ने मुख्य बिश्य बारे चर्चा गरिदै यश नगरपालिकामा प्रस्तावित जेम्स परियोजनालाई उपलब्धि मुलुक बनाउन हाम्रो नगरपालिकाले हरसम्भव सक्रिय रहने प्रतिबद्धता जाहेर गर्नुभएको छ।
अन्तक्रिया कार्यक्रमका प्रमुख संयोजक संजय कुमार यादव ,गौर नगरपालिकाका स्वास्थ्य संयोजक मन्जु रजक , गढिमाई नगरपालिकाका स्वास्थ्य सहजकर्ता सुरज सहनी , सामुदायिक अध्ययन केन्द्रका सहजकर्ता चन्द कुमारी , जे वाई सि का कौसाल साह र गढिमाई नगरपालिका र गौर नगर पालिकाका वाडा अध्यक्षहरुको सहभागिता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..

रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..

1 घन्टा पहिले

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

7 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले