बारा । केहि दिनदेखि हुस्सु र कुहिरो लागेका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित हुन थालेका छन् ।
मधेश प्रदेशका प्राय सवै जिल्लामा शितलहर चलेको छ । शीतलहरको कारण चिसो स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्यमा उल्लेख्य कमी आएको छ । चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरू बढी प्रभावित भएका छन ्। केहि लाई स्वास्थ्य सम्बन्धि समस्या समेत देखिन थालेको छ ।
तराई मधेशमा हुस्सु र कुहिरो लागेसँगै निरन्तर तापक्रम घटिरहेको छ । वीरगञ्ज महानगरले वीरगञ्ज आसपासमा जाडो बढेसँगै नारायणी अस्पताल, नयाँबसपार्क चोक, घण्टाघर चोक माईस्थान चोक, मुरली चोक लगायतका स्थानमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था गरेको छ । त्यसैगरी तराईका अन्य जिल्लाका विपत व्यवस्थापन समिति र स्थानीय सरकारले चोक चोकमा दाउरा दिएर आगो ताप्न स्थानीय बासिन्दालाई आग्रह गरीरहेका छन् । केहि स्थानमा न्यायो कपडा समेत वितरण थालिएको छ ।
शितलहरका कारण नेपालको तराई मधेश क्षेत्रमा रहेक बर्ष केहिको मृत्यू हुने गरेको छ । शित लहरले कृषि बालिमा असर पुग्नुका साथै पशु चौपाय समेत प्रभावित हुने गरेका छन् । केहि दिन देखिको शितलहरले हवाई यातायात समेत प्रभावित भएको जनाइएको छ ।
तराईमा शितलहरले जनजीवन कष्टकर
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
7 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
1 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
1 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
2 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
