कमल साह
जनकपुरधाम,श्रावण ९ गते । साहित्यकार एवं पत्रकार अशोक दत्तलाई कर्मयोगी लखनराम सेवा सम्मान पुरस्कार पाउने भएको छ ।
गोरखापत्र संस्थानका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार तथा साहित्यका सिताराम अग्रहरी ले विहिवार गीतकार तथा साहित्यकार अशोक दत्तलाई कर्मयोगी लखनराम सेवा पुरस्कार दिने निर्णय गर्नु भएको छ ।
बरिष्ठ पत्रकार एवं साहित्यका अग्रहरीले आफ्ना पिताश्री स्वर्गीय लखनराम अग्रहरिको पावन स्मृतिमा स्थापित गर्नुभएको हो ।
वरिष्ठ पत्रकार एवं साहित्यकार सीताराम अग्रहरिको अध्यक्षतामा आयोजित बैठकमा सो संस्थाका सह अध्यक्ष मधुदेवी को समेत उपस्थितिमा उक्त निर्णय भएको जनाएको छ ।
कर्मयोगी लखनराम सेवा सम्मान समितिका अध्यक्ष सिताराम अग्रहरीद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कर्मयोगी लखनराम सेवा सम्मान २०२४ जनकपुरधाम निवासी बहुमुखी प्रतिभाका धनी संघर्षशील मैथिली साहित्यकार गीतकार, पत्रकार, लेखक, फिल्म, एल्बम सर्जक एवं पूर्व राष्ट्रीय क्रिकेट खेलाडी अशोक दत्तलाई प्रदान गर्ने निर्णय गरेका छौं ।’
डेढ बर्षकै उमेरमा हजुर बुबाको निधन पश्चात् पिताजी लखनरामको जीवन ठूलो आंधीबेरीबाट गुज्रिएको उहाँले इतिहास बताउनु हुन्छ । उहाँ अगाडी लेख्नु हुन्छ, ‘कलम थाम्नुपर्ने कलिलो हात काममा लाग्नुपर्ने बाध्यता भो । कहिले हरेस नखाने र सदैव अघि हेर दर्शनमा विश्वास गर्ने कर्मयोगी पिताजीको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हौं।’
यसैक्रममा संघर्ष र जीजिविषाका पर्याय, लेखनलाई नै जीवन वृति बनाउंदै समाजको उन्नयनमा उल्लेखनीय भूमिका निर्वाह गर्नु भएका श्री दत्तलाई सम्मानित गर्न निर्णय गर्दा हामीलाई अत्यन्त खुशी लागेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
अन्तमा उहाँ लेख्नुहुन्छ, उहांको सुस्वास्थ्य तथा यश, कीर्ति श्रीवृद्धिको मंगल कामना गर्दछौं।’
गीतकार अशोक दत्तलाई कर्मयोगी लखनराम सेवा सम्मान
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
