शर्मिला घिमिरे
महोत्तरी, जेष्ठ १८ गते । “मधेश प्रदेशदेशमा रहेका यातायातको समस्यालाई समाधान गर्ने प्रयासमा जुटेकी छु । “महोत्तरीको बर्दिवासमा रहेको यातायात कार्यलय अनुगमनका क्रममा श्रम तथा यातायात मन्त्री बेची लुङलीले भनिन् ।
उक्त क्रममा बर्दिबासमा भाडाको घरमा रहेको यातायात कार्यालयलाई चाँडै नै आफ्नै सुविधा सम्पन्न भवन बनाउन आफ्नो प्रयास रहने पनि बताइन् ।
प्रदेश भित्र रहेका आठै जिल्लाको अनुगमन गरिसकेकी छु । यस क्रममा मैले सेवाग्राहीका धेर गुनासाहरु भेटेको थिए ।
उनीहरूका गुनासो र समस्यामा मैले विशेष ध्यान केन्द्रीत गरेकी छु । यातायात कार्यालय मातहतका कर्मचारीहरुलाई सेवाग्राहीले पाउनु पर्ने सुविधामा कुनै पनि कमी नहुन निर्देशन दिएकी छु । कार्यलय भित्रका समस्यालाई कर्मचारी र प्रमुख माझ बसी सम्बोधन गर्ने छु ।
हरेक गुनासाहरु टिपोट गरेकी छु । आजैबाट विशेष गृहकार्य गरी समाधान गर्ने तिर जुट्ने छु ।
यातायातको समस्यालाई समाधान गर्ने प्रयासमा जुटेकी छु – श्रम तथा यातायात मन्त्री – लुङ्गेली
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
