कमल साह
जनकपुरधाम,जेष्ठ ७ गते । श्री श्याम बाबालगायतका भगवानको मूर्ति बनाउन बागलुंगबाट ल्याईएको देवशिलालाई अब राजस्थान पठाईने प्रक्रिया मिलाईदै छ ।
मूर्ति निर्माण गर्ने शिल्पीकारले जनकपुरधाम जाँदा समय बढी लाग्ने र पारिश्रमिक कम हुने भन्दै उनि आउन नमानेको ले देवशिलालाई नै पठाउन लागेको माडवारी सेवा समितिका अध्यक्ष निर्मल कुमार चौधरी ले बताउनुभयो।
मूर्ति निर्माणको लागि शिलालाई नै पठाउने सहमति भएको अध्यक्ष चौधरी ले बताउनु भयो ।
श्री श्याम बाबालगायत भगवानका मूर्ति निर्माण गर्न लुम्बिनी प्रदेश स्थित बग्दै आएको कालीगण्डकी (कृष्णा गण्डकी) नदीमा नै जाँची पर्खि ल्याइएको देवशिला (शालिग्राम) केहि दिन अघि जनकपुरधाम आईसकेको छ ।
बागलुङ्गबाट ल्याएको तीन थान शिलामा श्री श्याम बाबा, भोला बाबा, गणेश भगवान, लक्ष्मीनारायण र संकटमोचन हनुमानको मूर्ति निर्माण हुने जनाएको छ ।
मारवाड़ी सेवा समिति जनकपुरधाम हातामा रहेको श्री श्याम बाबा मंदिरमा मूर्ति स्थापनाको लागि ल्याएको देवशिलालाई वैशाख २२ गते एक समारोह बीच क्षामा पूजा गरिएको थियो ।
बागलुङ्ग नगर पालिकाका मेयर बसन्त कुमार श्रेष्ठ द्वारा माडवारी सेवा समितिका अध्यक्ष निर्मल कुमार चौधरी लाई सो देवशिला एक समारोह हस्तांतरण भएको थियो ।
श्याम बाबा लगायतका मूर्ति निर्माण गर्न देवशिला अब राजस्थान पठाईने
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
15 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
