रंजित चौरसिया,
वीरगंज ८ बैशाख । पर्सा जिल्लाको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरिया नगरपालिका भ्रष्टाचारजन्य कार्य लगायत अन्य काण्डहरुमा पनि चर्चा कमाईरहंदा लेखा प्रमुख मन्दीप महतोको अशोभनिय कार्यले नगरपालिका थप बदनाम हुँदै गईरहेको समाचार प्राप्त हुन आएको छ ।
कमिशनको मामिलामा सेवाग्रहीहरु सँग अग्रिम पिसी (पर्सनल कमिशन) नलिईकन चेक नबनाउने बानी बसालेका महतोले रकमको मातमा नगरपालिकालाई बदनाम गराउदै आफु खुशीको जिवन बिताउनमा मस्त रहने गरेको कर्मचारीहरु बताउंदछन् ।
भ्रष्ट महतोको एैयासी जिवनको बारेमा उनका बुवा र आमाले केही महिना पहिले नगरप्रमुख प्रद्युमन चौहानलाई भेटी गुनासो गर्दा उनी लेखा प्रमुख महतोको सरुवा गराउन बाध्य भएको समाचार स्रोतको कथन रहेको छ । लेखा प्रमुख महतोको सरुवा भए पनि उनी पुनः प्रमुख चौहानलाई हारगुहार गर्दै आफ्नो सरुवा रोकाउन सफल भएको ती स्रोतले जनाएको छ ।
महतोको एैयासी जिवनलाई लिएर उनको घरमा प्रायः झगडा हुने गरे पनि उनी आफ्नो आचरणमा सुधार ल्याउन नसक्दां घर परिवार नै आजित भईसकेको जानकारहरु बताउंदछन् ।
महतो पोखरिया नगरपालिकामा कार्यरत्त रहे पनि कार्यालयमा कम जाने गरेको र आफ्नो कार्यसम्पादन सेवाग्रहीहरुलाई झुलाउदै वीरगंजबाट नै गर्ने गरेको भुक्तभोगीहरु बताउंदछन् ।
कमिशनको मातमा रहेका प्रमुख महतो खुशीको जिवन बिताउनमा मस्त
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
