कमल साह, जनकपुरधाम
जनकपुरधाम, फागुन ७ गते । फागुन ७ गते को अवसरमा खोजबीन साप्ताहिकका सम्पादक कमल साह ले वृद्धा आमाहरुलाई आज खाना खुवाएका छन ।
पत्रकार कमल साह र उहाँका श्रीमति सुशिला देवी साह आज बिहान जानकी वृद्धाश्राम पुगेर आमाहरुलाई दुई छाक पुग्ने गरि चामल,दाल,तरकारी,मशाला लगायतका समान प्रदान गरिएको छ ।
माघ शुक्ल पक्ष सप्तमी तिथिको अवसरमा उनिहरु सो रासन उपल्बध गराउनु भएको छ ।
वि.सं. २०५३ सालदेखि संचालित जानकी वृद्धा आश्रममा हाल १८ जना वृद्धा आमाहरु छिन ।
जानकी वृद्धा आश्रममा कार्यरत कर्मचारीहरुको अवस्था विजोग रहेको छ । उनिहरुले एक वर्षदेखि तलब पाउन सकेका छैनन् ।
पत्रकार कमल साहद्वारा आमाहरुलाई खाना
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
