कमल साह
जनकपुरधाम, चैत २० गते । महावीर युवा कमिटी ले चैती दशैं व्यवस्थित रुपमा बनाउन कमिटीका का.का.सदस्य दिपक गुप्तालाई संयोजकमा चयन गरेको छ ।
महाविर युवा कमिटिको अध्यक्ष अयज गुप्ताको अध्यक्षता चैत १९ गते कार्यसमितको बैठकले उक्त निर्णय गरेको छ ।
यसवर्ष चैते दशैं चैत २७ गते देखि आरम्भ भई बैशाख ९ गते सम्म हुनेछ । श्री राम मन्दिरको अर्को आंगनमा रहेको माता राजदेवी को मन्दिरमा महावीर युवा कमिटी ले शरदीय दशैं झै व्यवस्थित पार्न चैती दशैं कार्यक्रम संयोजकमा दिपक गुप्तालाई सर्वसहमतिबाट चयन गरिएको छ ।
महावीर युवा कमिटी प्रत्येक बर्ष राजदेवी मन्दिरमा चैती दशै धुमधामका साथ मनाउदै आएको छ ।
असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरूले वर्षमा दुइपटक मनाउने गर्दछन् । असोजमा मनाईंने दशैंलाई बडादशै पनि भनिन्छ त्यस्तै चैत शुक्ल पक्षमा मनाईंने दशैंलाई चैती दशैं भनेगरिन्छ ।
महावीर युवा कमिटी ले चैती दशैं व्यवस्थित पर्न दिपक गुप्ता लाई संयोजक बनाईयो
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
