कमल साह, जनकपुरधाम
जनकपुरधाम, फागुन ७ गते । प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ट पत्रकार राजेश्वर नेपाली आज एक समारोह बीच सम्मानित भएका छन ।
बरिष्ट पत्रकार श्री नेपाली नेपाल हिन्दी प्रतिष्ठान जनकपुरधाम को अध्यक्ष पनि हुनुहुन्छ ।
त्रिभुवन विश्व विद्यालय कीर्तिपुर काठमाण्डौ स्थित हिन्दी विभाग प्रमुख डा. संजिता वर्मा द्वारा स्थापित अपराजित फाउण्डेशनबाट सो सम्मान पत्र बरिष्ट पत्रकार तथा साहित्यकार राजेश्वर नेपालीलाई सम्मान गरिएको छ ।
डा. वर्मा को फाउण्डेशनद्वारा हरिहर–सावित्री स्मृति पुरस्कारबाट प्रेस स्वतन्त्रता सेनानी नेपाली लाई पुरस्कृत गरिएको छ । उहाँलाई प्रमाण पत्र संगै खाँदा र नगद ५ हजार दिएर सम्मानित गरिएको छ ।
अपराजिता फाउण्डेशनद्वारा प्रदान गरिएको स्मृति पुरस्कारमा ‘तपाई हिन्दी पतकारिता एवं हिन्दी सेवा माध्यम ले नेपालमा हिन्दी भाष र साहित्यको श्रीवृद्धि उल्लेखनिय योगदानका कदर गर्दै हरिहर –सावित्री स्मृति पुरस्कारबाट सम्मानित गरिएको भनिएको छ ।
प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ट पत्रकार श्री नेपाली सम्मानित
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
