+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

जोखिम तथा न्यूनिकरण सम्बन्धी अभिमूखिकरण तथा प्रयोगात्मक अभ्यास कार्यक्रम सम्पन्न

2 वर्ष पहिले प्रकाशित

धिरेश दत्त
जनकपुरधाम, पुस ११ गते । बिपद जोखिम तथा न्यूनिकरण सम्बन्धी अभिमूखिकरण तथा प्रयोगात्मक अभ्यास कार्यक्रम जनकपुरधामकै सबभन्दा जेठो र पूरानो बिद्यालय जानकि बोर्डिङ्ग स्कूलमा सम्पन्न भएको छ ।
दलान नेपाल तथा विद्यालयको सहकार्यमा बिपद जोखिम तथा न्यूनिकरण सम्बन्धी अभिमूखिकरण तथा प्रयोगात्मक अभ्यास कार्यक्रम यस बिद्यालयको प्राङ्गणमा कक्षा ७ देखि कक्षा दश सम्मका छात्र–छात्राहरुले उक्त तालिममा भाग लिएका थिए ।


उक्त कार्यक्रममा छात्र–छात्राहरुलाई बिपद जोखिम जस्तैः भूईंचालो,बाढी–पहिरो,भू–स्खलन तथा आगो नियन्त्रण सम्बन्धी जनचोतना मूलक कार्यक्रमका बारे दलान नेपालका निर्देशक धर्मानन्द ठाकुरले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा दलान नेपालद्वारा आगो लागाई त्यसबाट कसरी बच्न सकिन्छ र त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनि प्रयोगात्मक नै गराएका थिए । यसबाट बिद्यार्थीहरु पनि निकै नै उत्साहित देखिएका थिए ।
उक्त अवसरमा उक्त बिद्यालयका शिक्षक –शिक्षिकाहरु तथा संचारकर्मीहरुले पनि कार्यक्रमको अवलोकन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..

रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..

2 घन्टा पहिले

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

7 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले