निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, पुस ९ गते । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी अरविन्द महतोले मधेसमा बढ्दै गईरहेको गरिबीलाई रोक्न अभियानको आवश्यक्ता रहेको र सो अभियानको अगुवाई युवाहरुलाई गर्न आग्रह गरेका छन् ।
महतोले आफनो पैतृक गाँउ धनुषाको सबैला भठिहन बजारमा पत्रकारहरु संगको भेटघाटमा युवाहरुले अब मधेसको सामाजिक रुपान्तरणका लागि पहल गर्नु पर्छ । यसका साथै नेतृत्व परिवर्तन पनि आवश्यक रहेको बताए ।
महतोले क्षेत्र नं. १ धनुषाकै सबै भन्दा उत्तम भुगोल र बसोबास भएपनि नेतृत्वविहिन भएकाले समस्या भएको समेत गुनासो गरे।
उनले भने, ‘चारजिल्लाको सिमाना यो क्षेत्रमा कमला, चारनाथ सहित अनेकन नदीहरु बग्दछ तर पनि खानेपानी र सिचाँईको अभाव छ, कसरी भयो ?’
असल नेतृत्व नपाएकै कारण धनुषा क्षेत्र नं. १ सबै जातजाती, भाषाभाषीहरुको साँझा फुलबारी भएपनि पछाडि छ ।
तिनवटै पार्टीका शिर्ष नेतृत्वलाई पुरानो मोफलरको संज्ञा दिदै उनले अव ति मुफलर फाल्ने समय आइसकेको महतोले बताए ।
नेपालको ७ वटै प्रदेशमा मानवीय सूचकांकमा सबैभन्दा पछाडी परेको प्रदेश रहेको मधेश अन्य विकट क्षेत्रभन्दा पनि पछाडी परेकोमा स्वतन्त्र युवा प्रजातान्त्रिक समूहका अध्यक्ष समेत रहेका महतोले चिन्ता व्यक्त गरे।
उनले मधेसमा कृषि, सिंचाई तथा खानेपानीको स्थिति बिग्रिएपछि मधेस आर्थिक रुपले समेत पछाडी पर्दै गईरहेको महतोले चिन्ता व्यक्त गरे।
महतोले भने ‘मधेस शिक्षा, स्वास्थ्य, आर्थिक रुपमा मात्रै पछाडी परेको छैन, सामाजिक रुपमा समेत मधेसमा विचलन आएको र मधेसमा विचलन आउनु पछाडीको कारण खोतल्ने समय आईसकेको बताए ।
मधेसमा बढ्दै गईरहेको गरिबीलाई रोक्नको लागि अभियान अब युवा लाई दिनुपर्ने कांग्रेसका महाधिवेशन प्रतिनिधी महतो
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
