निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, कार्तिक २९ गते । मधेश मानस संस्थाले जनकपुरधाममा आउदो शुक्रवार एक दिवसीय अन्तक्रिया कार्यक्रम आयोजना गर्दै छ ।
मधेशको समाजिक, राजनितीक र संस्कृति सम्बन्धमा अध्यान अनुसन्धानका लागी खोखिएका मधेश मानस संस्थाले छठ पर्वको रमझममा जनकपुरधामको गंगासागर पोखरी डिलमा एक दिवसीय कार्यक्रम गर्ने आयोजक मनोज साहले बताए ।
छठ पर्वको नाह्य खाय (नुहएर चोखो बन्ने) दिनमा उक्त संस्थाले २५ बर्ष पछिको जनकपुरधाम, मधेश राजनितीमा देखिएको निराशा भित्रको आशा र छठको समाजिक तथा संस्कृतिक महत्व माथी अन्तक्रिया कार्यक्रम गर्न लागेको पत्रकार नवीन झाले बताए ।
२५ बर्ष पछिको जनकपुरधाम शिर्षकको अन्तक्रियामा मेयर मनोजकुमार साह, उपमेयर किशोरी साह सहित मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साह र प्रदेश पुर्व निती आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा वक्तारुपमा रह्ने आयोजकले जानकारी दिए।
त्यसैगरि मधेश राजनिती भित्रको निराशा भित्रको आशा शिर्षकमा मधेश प्रदेशका पुर्वमन्त्री ज्ञानेन्द्र यादव सहित नेतृ विभा ठाकुर, राजनितीक विश्लेषक राकेश मिश्र र मास नाम संस्थाका संयोजक सरोज मिश्र वक्ताको रुपमा रह्ने छन ।
यस्तै छठको समाजिक तथा संस्कृतिक महत्व बारेको शिर्षकमा प्रसिद्ध लेखक तथा विचारक सिके लालले एक प्रवचन दिने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।
मधेशको समाजिक, राजनितिक र संस्कृतिक क्षेत्र बारेमा अध्यन तथा अनुसन्धान गर्ने उदेश्यले हालैमा लेखक तथा समाजिक अभियन्ता मनोज साह, लेखक तथा अभियन्ता अनुज मिश्र र पत्रकार नवीन झाले मधेश मानस नाम संस्था खोलेका छन । यो संस्थाले मधेश अगामीले अगामी दिनमा थप परिस्कृत हुदै मधेशका सम्पुर्ण पक्षहरु माथी अध्यान, अनुसन्धान तथा बहस जारी राख्ने जनाएको छ ।
मधेश मानसद्धारा जनकपुर एक दिवसीय अन्तक्रिया आयोजना हुुदै
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
