कमल साह
जनकपुरधाम,असोज १३ गते । एम्नेष्टी इन्टरनेशनल नेपाल बुद्धिजिवी समुह–५७ को संयोजकमा हिरा भगत र समुह ४६ को संयोजकमा इन्द्रा चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको सभाकक्षमा आज आयोजित सधारण सभाबाट समुह १५ संयोजक हिरा भगतको संयोजकत्वमा ११ सदस्यीय नयां कार्यसमिति सर्वसम्मतिबाट चयन भएको छ ।
त्यस कार्यसमितिमा सह संयोजकमा इना पाठक,सचिवमा परमेश झा, सह–सचिवमा प्रदिप गुप्ता र कोषाध्यक्षमा राजकिशोर साह चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा क्रमशः पंकज कुमार यादव,रामकुमार साह,निर्मल सिंघानिया,सुलोचना भगत,पुनम मिश्र र राजिव कुमार झा सर्वसम्मतिबाट चयन भएका छन ।
एआई नेपालका केन्द्रिय प्रतिनिधी प्राध्यापक ध्रुव राय को प्रमुख अतिथ्यमा आरम्भ भएको साधारण सभाको अध्यक्षता निवर्तमान संयोजक मुरारी मिश्र गर्नुभयो ।
त्यस्तै महिला समुह ४६ को संयोजकमा इन्द्रा चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यस कार्यसमितिमा सह संयोजकमा रोजी आचार्य, सचिवमा ज्योति मल्लिक, र मिना राज चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा क्रमशः सम्झना निरौला र बेचनी देवी यादव सर्वसम्मतिबाट चयन भएका छन । सो साधारण सभा ले निवर्तमान संयोजक शान्ति घिमिरेलाई सल्लाहकारमा चयन गरियो ।
एआई नेपालका केन्द्रिय प्रतिनिधी प्राध्यापक ध्रुव राय प्रमुख अतिथ्यमा आरम्भ भएको साधारण सभाको अध्यक्षता निवर्तमान संयोजक शान्ति घिमिरे गर्नुभयो ।
एम्नेस्टि इन्टरनेशनल समुह १५ र ४६ का संयोजकमा क्रमशः हिरा भगत र इन्द्रा चौधरी चयन
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
