रश्मि पटेल, रौतहट
रौतहट, माघ २८ गते । रौतहट रक्वेस्ट फर्मास्युटिकल्स प्रा.लि.को आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित विज्ञान प्रयोगशाला समुदघाटन तथा हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले शिक्षाको गुणस्तरमा सबैको सहयोको अपेक्षा रहेको बताउनु भएको छ ।
बुधबार श्रीनेमधारी वासुदेव नमूना माध्यमिक बिद्यालय राजदेवी नगरपालिका ७ मुड्वालवामा आयोजित कार्यक्रम लाई उदघाटण गर्दै प्रमुख जिल्ला अधिकारी यादवले नेपाल सरकार माध्यमिक शिक्षालाई अनिवार्य र निःशुल्क शिक्षाबाट कोहि पनि बन्चित हुन न परोस् भने उदेश्यमा सबैको साथ दिनुपर्नेमा जोड दिनु भएको हो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादवको अध्यक्ष्तामा भएको कार्यक्रममा समाज सेबि एबम ने.क.पा .रौतहटका नेता राजकिशोर प्रसाद यादव क्वेस्ट फर्मास्युटिकल्सका मैनेजर अनिल प्रसाद जयसवालले आफुले अध्यन गरेको बिद्यालयलाई करिब ७ लाख मुल्य बराबरको बिज्ञान प्रयोगशाला सामाग्री प्रमुख जिल्ला अधिकारी मार्फत हस्तान्तरण गराउन पाउदा आफुलाई गर्ब भएको बताउनु भएको छ ।
सामुदघाटण तथा हस्तान्तरण कार्यक्रमको स्वागत भासण बिद्यालयका प्रधानाध्यापक रबि यादवले गर्नु भएको थियो ।
प्राविधिक सहयोगमा निर्मित विज्ञान प्रयोगशाला समुदघाटन
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
