धिरेश दत्त
जनकपुरधाम, भदौ २९ गते शुक्रबार । घुमुवा प्रहरी हुँ भनी धाकधम्की दिई नगद लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषा जिल्लाको महिनाथपुरबाट एउटै मोटरसाईकलमा तीनजना सबार भई तिनकोरिया तर्फ आउँदै गर्दा ज ७ प ६०८६ नं.को माटरसाईकल मा सबार जनकपुर उप–महानगरपालिका वडा नं. २४ सोनापरा बस्ने क्रमशः सुरज मण्डल,सुमित कुमार राम र फेकुन मण्डल जादै गरेको ब्यक्तीहरुलाई मोटरसाईकल रोकी धनुषा जिल्लाको कमला न.पा.३ लग्मा बस्ने वर्ष ३१ को अमरेश कुमार यादबले ज १० प ३७०५ नं.को मो.सा.मा २ जना चढी आएका र हामी घुमुवा प्रहरी हो भनी धाक धम्की डर देखाई गाडी रोक्न लगाएका थिए ।
उसले धाक धम्की डर देखाई तिनीहरुका साथमा रहेको नगद रू.४,०००÷– लुटी भाग्दै गरेको अवस्थामा ईलाका प्रहरीकार्यालय दुहवी धनुषाबाट खटिएको प्रहरी टोलिले लुटपाटमा संलगन ज १० प ३७०५ नं.को मो.सा.र चालक जिल्ला धनुषा कमलान.पा.३ लग्मा बस्ने वर्ष ३१ को अमरेश कुमार यादब लाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको र अन्य १ जना फरार रहेकोलाई तिव्ररूपमा खोजतलाश जारीरहेको प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले बताए ।
घुमुवा प्रहरी हुँ भनी धाकधम्की दिई नगद लुटपाट गर्ने एक जना पक्राउ
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
