प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, माघ २० गते । बार्डर आउट पोस्ट कृष्णनगरको गस्ती टोलीले कृष्णानगर नगरपालिका वडा नं १ डुमाईबाट अबैध माछा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णनगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक अरुणराज तिमिल्सिनाको कमाण्डमा खटिएको गाडी मोबाईल टोलीले १५ः३० बजे भारतबाट अवैध तरिकाले नेपाल भित्रयउदै गरेको अवस्थामा अंदाजी ८० हजार बराबरको २५० किलो माछा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णनगरका प्रहरी निरीक्षक प्रकाश आर्चायले जानकारी दिनुभएको छ ।
जनप्रतिनिधि , पशु क्वारेन्टाइनका प्रतिनिधि , स्थानीय र सञ्चारकर्मी लगायतको उपस्थितिमा नष्ट गरिएको हो ।
आफूहरु अवैध कृयाक्लाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको निरीक्षक प्रकाश आचार्यले जानकारी दिनुभएको छ ।
बार्डर आउट पोस्ट कृष्णनगर द्वारा अबैध माछा बरामद
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
