प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, माघ १९ गते । हिन्दु परिषद नेपालका केन्द्रय अध्यक्ष सन्तोष पटेलले आगामी चैत्र भित्र नेपाल हिन्दुराष्ट हुने बताउनु भएको छ । हिन्दु धर्म बचाउन हिन्दुहरू एक ठाउमा उभिनु पर्ने अध्यक्ष पटेलले उदघोष गर्नु भयो ।
नरसिंह हिन्दु सेना तथा हिन्दु परिषद नेपाल कपिलवस्तुले अयोजना गरेको हिन्दु जनजागरण कार्यक्रममा उहाले यस्तो बताउनु भयो ।
अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने हिन्दु राष्ट्र नेपाल केहि विदेशीहरूको चलखेलले गर्दा धर्म निर्पेक्ष भएको बताउनु भयो । उहाले चैत्र भित्र पुनः नेपाल हिन्दु राष्ट्र हुने बताउनु भयो । हिन्दु दाजुभाई आपसमा भेटिदा जय श्रीरामको अभिवादन गर्न अग्रह गरेका छन ।
हिन्दु जनजागरण कार्यक्रममा बोल्दै महाकाल संस्थाका केन्द्रिय अध्यक्ष अभिशेष जोसिले हिन्दुहरूको अस्था तथा हिन्दुत्व माथि कुनै पनि हस्ताक्षेप स्विकार नरहेको बताउनु भयो । त्यस्तै नरसिंह हिन्दु सेनाका केन्द्रय अध्यक्ष विश्णु प्रताप शाहले केहि तत्वहरू अहिले लवजिहाद तिर लागेकोेले हिन्दु लडकिहरू धर्म परिवर्तन गरि रहेको घटना बढदै गई रहेको छ । यसलाई रोक्न हिन्दुहरू जग्नु पर्ने बताउनु भएको छ । कार्यक्रम भुवन मिश्राको अध्यक्षता मनिष मिश्राको संचालन तथा शुसिल गुप्ताको सहयोगमा कार्यक्रम सम्पन्न भएको विकास उपाध्याले जानकारी दिनु भयो ।
चैत भित्र नेपाल हिन्दुराष्ट्र हुन्छ ः अध्यक्ष पटेल
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
