सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ २५ गते । बुधवार देखि सर्लाहीको बागमतीमा सुरु भएको सातौ संस्करणको राजर्षी जनककपकोे उद्घाटन खेलमा जावलाखेल यूथ क्लवले सशस्त्र प्रहरी बल काठमाण्डौलाई १–० ले पराजित गरेको छ ।
बुधवार दिउँसो भएको खेलमा जावलाखेलका लागि खेलको ६३ औँ मिनेटमा बिनोद केसीले सुरुवाती गोल गरेका हो ।
खेलको सुरुवातीमा सशस्त्र प्रहरीले जावलाखेलाई दवावमा राखेपनि दोस्रो हाफदेखि दवाव टिकाई राख्न सकेन । खेलको म्यान अफ दि म्याच जावलाखेलका गोलकिपर अनिष देउला घोषित भए । उनले १० हजार रुपैया प्राप्त गरेका छन् ।
भोली बिहीवार यूनाइटेडकिंङ्गडम दार्जेलिङ र सुदुरपश्चिम ११ धनगढी बीच हुने आयोजकले जनाएको छ । जिल्लाको बागमती ११ सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको प्रतियोगिता बागमती खेलकुद समिति र बागमति यूवा क्लब कर्मैयाको संयूक्त आयोजनामा भैरहेको छ । प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले ५ लाख प्राप्त गर्ने क्लबका अध्यक्ष किस्मत मैलालीले जानकारी दिए ।
आजको खेलको उद्घाटन नेपाल सरकारका उपप्रधान एवम् भौतिकपूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गरेका छन् । उनले सामाजीक एकता र राष्ट्रिय प्रतिष्ठा बढाउन खेलकुदको महत्वपूर्ण भुमिका रहेको बताए ।
राजश्री जनककप सुरु, उद्घाटन खेलमा जावलाखेलको विजयी सुरुवात
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
18 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
