धनवीर कुशवाहा, गौशाला
गौशाला, माघ १३ गते । रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत १० वटा भैंसी भन्सार कार्यालय बुझाएको छ ।
माघ १३ गते रातिको करिब २ बजेको समयमा जिल्ला प्रहरी कार्यालय, रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको ईशनाथ नगरपालिका वडा नं.५ मोतिपुर स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी भैंसी र पाडो धपाई नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि धपाउने मानिसहरु छाडी भागी फरार भएकोले प्रहरी टोलीले दुई लाख पचास हजार बराबरको ८ वटा थारो भैंसी र २ वटा पाडो समेत गरी जम्मा १० वटा भैंसी र पाडो बरामद गरी आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरी उपरीक्षक शिदिबिक्रम शाहले बताउनु भएको छ ।
भन्सार छली ल्याएको १० वटा भैंसी भन्सार कार्यालय बुझाईया
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
