रश्मि पटेल, रौतहट
रौतहट, माघ १३ गते । ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवस रौतहटको गौर भन्सारको प्राङ्गणमा मनाएको छ ।
भन्सार दिवस समारोहका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले समाज विकास संगै राष्ट्र बिकासको लागि स्थपित भन्सार सेवालाई सबैको सहयोगको अपेक्षा रहेकोे बताउनु भएको छ ।
भन्सार प्रमुखको सभापतित्वमा भएको भन्सार दिवस समारोहमा जिल्ला सरकारी वकिल कार्यालयका अधिवक्ताले कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे भन्ने कोलिनिकाका कार्यलय प्रमुख , प्रहरी उपरीक्षक शिदिबिक्रम शाह , राष्ट्रिय अनुसन्धान रौतहटका प्रमुख लगाएतका ब्यक्तिहरुले शुभकामना व्यक्त गर्नु भएको थियो ।
भन्सार दिवस समारोहमा भन्सार राजस्वमा उल्लेखनीय कार्य गरेको भन्सार बियोपिका शास्त्र प्रहरीका प्रहरी निरीक्षक , नेपाल प्रहरी चौकीका असैइ मनोज सिंह , भन्सार एजेन्ट कौशल साह कानु र एक जना गौर भन्सार कर्मचारी पुरस्कृत हुनुभएको छ ।
६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवस मनाईयो
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
