कमल साह
जनकपुरधाम,मंसिर १७ गते । नगराइन नगरपालिकामा कार्यरत कर्मचारीले पाँच महिनादेख तलब खान नपाएपछि शुक्रबारदेखि कार्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रेका छन ।
नगराइन नगरपालिकाको विकासका लागि आन्तरिक तथा बाहय रकमको बजेट विनियोजन गरेर काम गर्ने जनप्रतिनिधीहरुको कारण सम्पुर्ण कर्मचारी आन्दोलनमा उत्रेका छन ।
यसले गर्दा आईतवारदेखि पालिका भरीका सम्पूर्ण शैक्षिक संस्थाहरु, स्वास्थ्य शाखाहरु प्रभावित हुनेछ ।
जनप्रतिनिधीहरु बीच आरम्भ भएको जुंगका लडाईमा कर्मचारीहरुसमेत पिल्सने गरेको ले उनिहरु बाध्य भएर आन्दोलनमा उत्रेका छन ।
संयुक्त संघर्ष समितिका अध्यक्ष राकेश कुमार लाभ द्वारा हस्ताक्षरित ज्ञापन पत्र विहिवार नगराई नगरपालिका नगर प्रमुख विनय कुमार यादव, जिल्ला प्रशासन कार्यलय धनुषा, जिल्ला समन्वय समिति धनुषा, शिक्षा विकास तथा समन्वय इकाई धनुषा समेतलाई बुझाई सकेको बताउनु हुन्छ ।
उहाँ भन्नुहुन्छ, गत श्रावण महिनादेखि कर्मचारीहरुले तलब रत भत्ता खान पाएको छैन । तलब भत्ता खुवाउनको लागि मौखिक रुपमा पटक पटक ताकेदा गर्दै आएको थिए । तर, त्यसलाई कसैले वास्ता नगरको हुनाले हामी आईतवारदेखि बाध्य भएर आन्दोलनमा उत्रेका छौं ।
नगराई नगरपालिका अन्तर्गत विभिन्न सेवा प्रदान गर्दै आएका झण्डै तीन कर्मचारी हडतालमा जाने भएको उहाँले बताउनु भयो ।
नगरको विकास गर्न सपथ खाएर आउनु भएको झण्डै दुई महिना पछि जनप्रतिनिधी बीच जुहारी शुरु भएको बुझिन्छन । यसले गर्दा पालिका अन्तर्गत संचालित सम्पुर्ण सेवाहरु आईतवार देखि अवरुद्ध हुनेछन ।
नगराईन नपाका सबै कर्मचारी हडतालमा
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
3 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
8 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
