कमल साह
जनकपुरधाम, कार्तिक २५ । वाम लोकतान्त्रिक गठबन्धनबाट धनुषा ३(ख)कोे लोसपाका प्रदेशसभा सदस्यका उम्मेदवार परमेश्वर साहले भ्रष्टचारी सरकारबाट जनताको भलो हुन नसकेको बताएका छन् ।
जनकपुरधामको लोहनामा घरदैलोकालागि पुगेका उम्मेदवार साहले प्रदेश सरकार भ्रषटाचारमै लिप्त रहेकाले गत ५ वर्षमा जनतालाई भलो हुने काम हुन नसकेको बताए । उनले देशमा सम्पूर्ण उत्पीडित जनताहरुको हक अधिकारको सुनिश्चितता तथा विकासका लागि सत्ता गठबन्धनकै पक्षमा मत दिन मतदाताहरुसँग आग्रह गरे ।
घरदैलो कार्यक्रममा मतदाताहरुलाई सम्बोधन गर्दै साहले भ्रष्टाचारमा लिप्त सरकारको नेतृत्व गरिरहेको दलबाट कुनै आशा नगरे पनि हुने बताए । सत्ता गठबन्धनको नेतृत्वमा प्रदेश र संघमा सरकार बने जनतालाई अधिकार सम्पन्न बनाउने दिशामा काम हुने दावी गरे ।
जनतालाई अधिकार सम्पन्न बनाउनु मुख्य लक्ष्य ः परमेश्वर साह
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
4 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
9 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
