कमल साह
जनकपुरधाम, कर्तिक १० गते । धनुषा जिल्ला क्षेत्र ३(ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार परमेश्वर साहले जनताले कामको आधारमा मत दिने विश्वास व्यक्त गरेका छन् ।
जनकपुरधामस्थित कपिलेश्वरमा घरदैलोको क्रममा मतदाताहरुसंग मत माग्ने क्रममा उम्मेदवार साहले आफुले गरेका कामहरु बारे यहाँका मतदाता राम्ररी बुझेको र सोही कामको आधारमा आफूलाई मत दिने बताए । साहले भने, ‘यो क्षेत्रमा गरेका काम र उपलब्धीहरु जनता माझ लिएर जाँदैछु जनताले नाम होइन कामलाई मन पराउँछन् ।’
यसका साथै उनले ५ दलिय गठबन्धनका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्ने बताए । सत्ता गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतले विजयी बनाउन प्रयास गर्न नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरे । धनुषा ३मा सत्ता गठबन्धनकै उम्मेदवारलाई मतदाताले मन पराई रहेको उनको दावी थियो । घरदैलोको क्रममा उम्मेदवार साहले आफूले ५ वर्षमा गरेका कामहरु गनाउनुका साथै बाँकी योजनाहरुको विषयमा समेत बुझाएका थिए ।
जनताले कामको आधारमा मत दिनेछन् ः परमेश्वर साह
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
5 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
10 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
