कमल साह
जनकपुरधाम, कार्तिक ६ गते.। धनुषा क्षेत्र ३(ख)को प्रदेशसभा सदस्यका उम्मेदवार परमेश्वर सासहले जनताको आधारभूत आवश्यक्ता सहज रुपमा पूर्तीका लागि सत्ता गठबन्धनको पक्षमा मत दिन आग्रह गरेका छन् । प्रदेश भ्रष्टाचारको दलदलमा फसिरहेको समयमा जनताको आधारभूत आवश्यक्ता पनि पूर्ती हुन नसकेकाले सत्ता गठबन्धनको पक्षमा मत दिन आग्रह गरे ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ स्थित घरदैलोमा पुगेका धनुषा ३(ख)का उम्मेदवार साहले मुलुकमा शिक्षा, स्वास्थ्य, रोजगारीको अवस्था दयनिय रहेको समयमा यसमा सुधार ल्याउनु नै प्रमुख लक्ष्य रहेको बताए ।
आफूले भ्रष्टाचार बिरुद्ध निरन्तर आवाज उठाएको र आउने दिनमा पनि उठाई रह्ने साहले अठोट व्यक्त गरे । त्यस्तै रोजगारी नपाएर युवाहरु हातमुख जोर्नकै लागि वैदेशिक रोजगारीका लागि पलायन भईरहेका छन्, शिक्षाको अवस्था कमजोर नै छ, महिला सशक्तिकरणकालागि खासै पहल भएको छैन यी यावत समस्याहरु समाधान गर्ने हाम्रो प्रमुख लक्ष्य रहेको उनले बताए ।
मधेस प्रदेशलाई विकसित प्रदेशको रुपमा विकास गर्नका लागि लोसपा र सत्ता गठबन्धनको पक्षमा मतदान गर्नका लागि मतदातासंग आग्रह गरे ।
सत्ता गठबंधन को पक्षमा मत हाल्न आग्रह
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
5 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
10 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
