कमल साह
जनकपुरधाम, कार्तिक १ गते । सत्ता गठबन्धनको धनुषा ३का प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारले संयुक्त रुपमा घरदैलो कार्यक्रम आज बाट शुरु गरेका छन् । उनिहरु ले आज जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १स्थित रेल्वे स्टेशनबाट शुरु गरिएका छन ।
सो घरदैलो कार्यक्रममा उम्मेदवारहरुले सत्ता गठबन्धनको पक्षमा मतदान गर्नका लागि आग्रह गरेका छन।
घरदैलो कार्यक्रममा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका धनुषा ३को प्रतिनिधिसभाका उम्मेदवार अनिल झा र धनुषा ३(ख)को प्रदेशसभाका उम्मेदवार संग संगै घरदैलो कार्यक्रममा घुमेको छन। उक्त घरदैलोको क्रममा उम्मेदवारहरुले आ–आफ्ना दलको एजेण्डा मतदातालाई बुझाउने प्रयास गरेका छन ।
प्रतिनिधिसभाका उम्मेदवार अनिल झाले आफूले रौतहट जस्तै अगाध माया धनुषामा पाईरहेको बताउनु भयो। धनुषा ३का जनताले देखाएको मायाले यहाँका मतदाताहरु गठबन्धनकै पक्षमा रहेको कुरा पुष्टी गरिरहेको दावी उहाँले दाबी गर्नु भयो। संविधान सभा पछि को पहिलो निर्वाचन मा यहाँका मतदाताले आफ्नै दलका उम्मेदवारलाई विजयी गराएको स्मरण गराउँदै उहाँले आंदोलन मंसिर ४ मा हुनर इ रहेको निर्वाचनमा मलाई नै यहाँका मतदाताहरुले अवसर दिनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।
नेता झा ले आफ्नो नेताले गर्न नसकेका केही कामहरु यहाँ मलाई पूरा गर्नुपर्ने दायित्व रहेको बताउनु हुंदै ती कामहरु पूरा गर्नकै लागि आफूले यहाँबाट उम्मेदवारी दिएको स्पष्ट पार्नु भयो ।
त्यस्तै धनुषा ३(ख)को प्रदेशसभाका उम्मेदवार परमेश्वर साहले संघियतालाई संस्थागत गर्नका लागि आफूले फेरी प्रदेशसभामा उम्मेदवारी दिएको बताउनु भयो । उहांले प्रदेशको नामाकरण गर्यो, राजधानी बनायौँ तर संघियता अनुरुप काम अगाडी बढ्न नसकेकोमा दुखः ब्यक्त गर्नुभयो ।
उहाँले जनकपुरधामलाई राजधानीको स्वरुपमा ल्याउन र संघियता अनुरुप काम अगाडी बढाउन बाँकी कामहरु आफूहरुले पूरा गर्ने प्रतिवद्धता जलाउनु भयो।
अन्तमा उहाँले हाम्रो गठबन्धनको सरकार बनयो भने यहाँका जनताका समस्या समाधान गर्नुका साथै विकास निर्माणका कामहरुलाई गति प्रदान गर्ने स्पष्ट रुपमा धार्ना राख्नु भयो ।
धनुषा ३मा सत्ता गठबन्धनका उम्मेदवारको घरदैलो आरम्भ
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
5 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
10 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
