कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र २९ गते । राममन्दिरमा आयोजित हुँदै आएको दुर्गा पुजालाई व्यवस्थित पार्न महावीर युवा कमिटी ले मुल पुजा संयोजकदेखि विभिन्न १६ संयोजक गठन गरेको छ ।
महाविर युवा कमिटीका अध्यक्ष वलराम साह को अध्यक्षतामा आयोजित ५४औं साधारण सभाबाट विभिन्न १७ वटा संयोजक चयन गरिएको जनाएको छ ।
भाद्र १८ गते आयोजित साधारण सभाले मुल पुजा संयोजकमा अजित शर्मा लाई चयन गरिएको छ । त्यस्तै ठेहा संयोजकमा विजय साह, सुरक्षा समिती संयोजकमा रवि शर्मा,भजन संध्या संयोजकमा रंजन जयसवाल,खोइच भराइ संयोजकमा बलराम साह,भव्य श्रृंगार संयोजकमा सुनिल साह, विज्ञापन एवं महाप्रसाद संयोजकमा दिपक गुप्ता र विजय जुलुस संयोजकमा शम्भु साह चयन भएका छन ।
त्यस्तै रावण बध कार्यक्रम संयोजकमा प्रदिप साह,नारियल एवं प्रसाद संयोजकमा आकाश राय,सर–सफाई संयोजकमा सुनिल राउत, मेला व्यवस्थापन संयोजकमा विजय साह, लाइन व्यवस्थापन संयोजकमा शशी साह,पार्क व्यवस्थापन संयोजकमा गणेश साह, पानी संयोजकमा संतोष शर्मा र खाना संयोजकमा संतोष साह चयन भएका छन ।
राजदेवी पुजा व्यावस्थित पार्न विभिन्न संयोजक चयन
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
6 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
11 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
