प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, भाद्र १९ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल कपिलवस्तु क्षेत्र नं. ३ ले प्रतिनिधि सभा क्षेत्र नं ३ र प्रदेश सभातर्फ ३ (क) तर्फ पार्टीका केंद्रीय सदस्य रवि दत्त मिश्राको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
शनिवार क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा क्षेत्र नं ३ र प्रदेश सभा ३ (क) तर्फ सर्वसम्मत सिफारिस गरेको हो ।
त्यस्तै कपिलवस्तु क्षेत्र नं ३( ख) बाट समानुपातिकमा मुस्लिम तर्फ प्रदेश सभा सदस्य ( विधायक) मा मोहम्मद रजा र अल्पसंख्यकमा सुरेश जयसवाल, खास आर्यमा सीता खनाल नाम सहित अन्यको नाम समानुपातिक तर्फ सिफारिश गरिएको छ ्र
( प्रदेश सभा क्षेत्र नं ३(क)
रविदत्त मिश्रा
खेमराज चौधरी
शिव भगत ठाकुर
समानुपातिक
सुरेश जैसवाल (अल्पसंख्यक )
मोहम्मद रजा (मुस्लिम )
सीता खनाल (खस आर्य)
प्रदेश सभा क्षेत्र नं ३(ख)
सिराज अहमद
लालमन कुर्मी
समानुपातिक
अब्दुल कलाम मुसलमान
विजय कुमार चौधरी
श्रमती सीता यादव सहितको नाम सिफारिश गरेको छ ्र
लोसपाबाट केंद्रीय सदस्य मिश्राको नाम सिफारिस
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
6 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
11 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
