सन्जु कर्ण, सर्लाही,
सर्लाही, भाद्र ६ गते । हरिवन नगरपालीकाका प्रमुख रमेस बुढाथोकी (कमल) ले कैलाशपुरी मन्दिर क्षेत्रलाई चांडो भन्दा चाडो पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
कैलाशपुरी मन्दिर संरक्षण समितीले आज (सोमवार) गरेको सम्मान कार्यक्रममा यस्तो बताउनु भएको हो । हरिवन १ मा रहेको कैलाशपुरी मन्दिरको पुर्व पटिको डाँडोमा बुद्धको ठुलो मुर्ति मन्दिरको पश्चिम पटिको डाँडोमा भ्यू टावर तथा मन्दिरको प्रंड.णमा ब्लक तथा टायल्स राखेर सुन्दर तथा रमणिय क्षेत्र बनाईने यस कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मेयर बुढाथोकीले बताउनु भयो ।
साथै यस अबधिमा संकलीत रकमको खर्च कटाई बचत रकम लाई सहिरुपमा खर्च गर्न पनि मेयर बुढाथोकीले सुझाव दिनु भएको कैलाशपुरी मन्दिर संरक्षण समितीका बरिष्ठ सल्लाहकार मोहन कार्कीले बताउनु भयो ।
कैलाशपुरी मन्दिर संरक्षण समितीका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठको अध्यक्षतामा भएको यस कार्यक्रमका प्रमुख अतिथी हरिवन नगरपालीकाका नगर प्रमुख रमेस बुढाथोकी (कमल) हरिवन नगरपालीकाका वडा नं.१ का वडा अध्यक्ष टम बहादुर तामाड.को बिशिष्ट आतित्यथामा भएको यस कार्यक्रममा उद्योग बाणिज्य संघ हरिवनका कोषध्यक्ष राम बिनोद कुुशवाह, नवराज धमला, गंगा भटट्रराई रेडियो सर्लाहीका स्टेशन मेनेजर सन्जु कर्ण, काजल टेन्ट हाउसका प्रेपराईटर लगायतकाहरुलाई सममान गरिएको थियो ।
कैलाशपुरी मन्दिरको लागी आर्थिक सहयोग पनि भएको हुदा यस कार्यक्रम मार्फत आम्दानी र खर्चको बिबिरण सहित पुर्जा पनि बितरण गरिएको थियो ।
जसमा एक लाख त्रिहत्तहर हजार ६ सय आठ रुपैया आम्दानी गरेकोमा सडचालीस हजार ३ सय ७५ रुपैया खर्च भएको जनाईएको छ, त्यसमा राधे अफसेट प्रेसको हिसाव आउन बाकी रहेको पुर्जामा उल्लेख गरिएको छ । बचत रकम एक लाख २६ हजार २ सय ३३ रुपैया लाई सहि सदुपयोग गर्ने आयोजकले जनाएको छ ।
साउनको प्रत्येक सोमवार मन्दिरमा मेला लगाई बोलबम तथा भक्त जन हरुलाई सुरक्षित र ब्यबस्थित तरिकाले पुजा तथा दर्शन गर्ने वातावरण बनाउन सहयोग गर्ने महानुभावहरु, महाप्रसादको ब्यबस्था गर्ने महानुभावहरु लगायतका सहयोगीहरुलाई प्रसंशापत्र सहित सम्मान गरिएको मेला ब्यबस्थापन समितीका संयोजक जयनारायण चौधरीले बताउनु भयो ।
कैलाशपुरी मन्दिर क्षेत्रलाई चांडो भन्दा चाडो पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने मेयरः बुढाथोकी
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
7 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
12 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
