प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, माघ ७ गते । युवा अमन सामजिक विकास केन्द्रको आयोजनामा भएको नेपाल भारत मैत्री कप क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थनगर पैकीले हाथ पारेको छ । युवा अमन सामाजिक विकास केंद्रको आयोजनामा सम्पन्न प्रतियोगिताको फाईनलमा बहादुरगंजलाई पराजित गर्दैै पैकी सिद्धार्थनगर विजेता बनेको हो ।
टस हारेर ब्याटिङ सम्हालेको बहादुरगंज टीमले १५ ओभरमा आल आउट भएर ८९ रनको लक्ष्य दिएको थियो ।
सिद्धार्थनागर पैकीले लक्ष्य भेटाउन ७ बीकेटको क्षतीमा उपाधि हाथ परेको थियो ।
सिद्धार्थनगरले प्रथम विजेता नगद २५ हजार शिल्ड र मेडल जितेको हो । टुनामेन्टको उपविजेता बहादुरगंजले १५ हजार शिल्ड र मेडल पाएको हो ।
नेपाल भारत मैत्री कप क्रिकेटको उपाधि पैकीलाई –फोटो फिचर
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
