कमल साह
जनकपुरधाम,साउन २९ गते । मधेश मिडिया काउन्सिलले नेपाल टेलिविजनका जनकपुर सम्वाददाता एवं वरिष्ठ पत्रकार श्रीनारायण साह लगायतका व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
मधेश मिडिया काउन्सिलमा साउन २५ गते आयोजना गरिएको सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति धनुषा प्रमुख राजनन्दन मण्डल,उपप्रमुख संगितादेवी ठाकुर र पत्रकार श्रीनारायण साह लाई दोसाला ओडाएर सम्मान गरिएको छ ।
मधेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईले दोसाला ओढाएर सम्मान गर्नुभयो ।
पत्रकार श्रीनारायण साह २०५४ साल फाल्गुन ७ गतेदेखि निरन्तररुमा नेपाल टेलिभिजनका महोत्तरी,सप्तरी एवम् धनुषा जिल्लाको प्रतिनिधि भई कार्यरत रहनु भएको छ । मधेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराईले विदेहभूमि मासिक पत्रिकाका प्रधान सम्पादक प्रकाशक बरिष्ठ पत्रकार श्रीनारायण साहलाई विशेष सम्मान गर्नुभयो ।
सो कार्यक्रममा मधेश मिडिया काउन्सिलका कार्यालय प्रमुख मुनेश्वर यादव, काउन्सिलका सदस्य द्वय कैलाश दास र गायत्री मिश्र लगायतको उपस्थिति रहेको थियो।
मधेश मिडिया काउन्सिलले सम्मान कार्यक्रम गरियो
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
7 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
12 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
