सन्जु कर्ण, सर्लाही,
सर्लाही, श्रावण ७ गते । बहुजन एकता पार्टी नेपालको केन्द्रिय समिति बैठक सम्पन्न भएको छ ।
प्रदेश सभा एवं प्रतिनिधि सभाको चुनावमा पार्टीलाई राम्रो स्थान दिलाउन एवं बैचारिक संगठन बिस्तारको रणनीति बनाउन बैठक बसेको हो ।
पार्टीका केन्द्रिय अध्यक्ष हरिनन्दन कुमार रंजनको अध्यक्षतामा सम्पन्न बैठकमा वरिष्ठ नेता राजाराम पासवान, उपाध्यक्ष सत्यनारायण राम, महासचिब सुरज मेहरा, बृहद्रथ कुश्वाहा लगायत केन्द्रिय सदस्य एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
महोत्तरी जिल्लाको गौशाला पार्टी पैलेसमा सम्पन्न बैठकले बहुजन स्वभिमान यात्रा मार्फत जनसंपर्क कार्यक्रम अगाडि बढाउने निर्णय समेत गरिएको छ ।
पार्टीको बैठकमा अन्य महत्वपूर्ण निर्णयहरु भएको केन्द्रिय उपमहासचिव प्रकाश मेहराले जानकारी दिनुभयो ।
बहुजन एकता पार्टी नेपालको केन्द्रिय समिति बैठक सम्पन्न
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
7 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
12 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
