रश्मि पटेल, रौतहट
रौतहट, असार १ गते । मानवअधिकारको संरक्षण र सम्बद्र्धनका लागी संचारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम नेपालपत्रकार महासंघ रौतहट शाखाको सभाकक्षमा सम्पन्न भएको छ ।
सो कार्यक्रमलाई ब्यनर पढेर नेपालपत्रकार महासंघ मधेश प्रदेशकाकार्य समिति सदस्य शैलेन्द्र झाले उदघाटन गर्दै मानवअधिकारको हनन राज्यपक्षका निकाय द्धारा हुने गरेको बताए ।
१० दिसेम्बर १९४८ मामानव अधिकारको विश्व व्यापी घोषणा पत्रमाजारी भएको स्मरण गराउदै मानव अधिकारको रक्षा , गाँस वास कपासको व्यवस्था सहित स्वास्थ्यशिक्षाको ग्यारेटी तथा सबैलाई सम्मान रुपले बाच्नपाउने अधिकार हुने उल्लेख भएपनि राज्यका सम्बन्धित निकायले पुर्वाग्रही , इश्र्या, भेदभाव ,आर्थिक प्रलोभनमा कार्य गर्दै आएकोले मानवअधिकारको हननभइ रहेको मधेश प्रदेश सदस्य झा ले बताए ।
संचारकर्मीले आआफनो तहबाट पिडितको समस्यालाई उजागर गर्दै आएको खण्डमा राज्यका निकायले कहिले काही दुःख दिने नियतले पत्रकारलाई झुठा मुद्धामा फसाउने गरेको प्रति दुःख व्यतm गरे ।
मानवअधिकार हननका पुष्टि गर्ने निकाय राज्यपक्षका निकाय नै रहेकोले जो झाक्री उही बोक्सी उखानले पुष्टि गरेको उनले बताए ।
मानवअधिकार वादीहरुले समयमा प्रतिवेदन सार्वजनिक नगरेको कारण जनमानस मा मानवअधिकारवादी प्रतिको विश्वास घटदै गएको मधेश प्रदेश सदस्यझाले अवगत गराए का थिए ।
अधिकारवादीले तुरुन्त घटेको घटनाको प्रतिवेदन सार्वजनिक गरे जनमानसमा विश्वासको वातावरण हुने झाले बताए ।
मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपनि राजाशासनकै पाला देखि आएको कामकारवाई हुनेको स्पष्ट धारण राखेका थिए ।
यस अन्तरक्रिया कार्यक्रम मा नागरिक समाज , शिक्षक , वकिल , समाजका भद्रभलादमी , सुरक्षाकर्मी लगायतको सहभागिता गराएको भए अझ प्रभावकारी हुने थियो भने सुझाव समेत मधेश प्रदेश सदस्यझाले दिएका थिए ।
नेपालपत्रकार महासंघ रौतहट शाखाकाअध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षता इन्सेका केन्द्रिय सदस्य शेष मुकसुद , अनोपचारिक क्षेत्र सेवा केन्द्र जनकपुरका प्रमुख राजु पासवान ,नेपालपत्रकार महासघका पुर्व अध्यक्ष रविन्द्र प्रसादशाह , महासघका उपाध्यक्ष प्रवीण शर्मा ,कोषाध्यक्षधर्मेन्द्र शाहपुर्व उपाध्यक्ष जय प्रकाश यादव , प्रेस मञचका अध्यक्ष किशोरी यादव ,मधेश पत्रकार महासघका दिनेश यादव ,पत्रकार राजु श्रीवास्तव लगायतका वतmाहरुले आ–आफनो धारणा राखेका थिए ।
मानवअधिकारको संरक्षण र सम्बद्र्धनका लागी संचारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
8 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
13 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
