कमल साह
जनकपुरधाम,जेष्ठ २९ गते । धनुषाका क्षिरेश्वर नगरपालिकाले नागरिकता सिफारिश समेत आठ वटा कार्य निःशुल्क गर्ने विहिवार निर्णय गरेको छ ।
क्षिरेश्वर नगरपालिकाका नगरप्रमुख सुखदेव यादव को अध्यक्षतामा बसेको बैठकले कोरोना महामारीको कारण भएको आर्थिक मन्दीबाट जोग्नको लागि नागरिकता सिफारिश,जन्म दर्ता,मृत्यु दर्ता,विवाह दर्ता,बसाई सराई,घरबाटो,चारकिला प्रमाणित संगै अस्पतालसम्म पु¥याउनको लागि एम्बुलेन्स ( गर्भवति, जेष्ठनागरिक र अपांगको लागि) सेवा निःशुल्क गरिने उल्लेख गरिएको छ ।
क्षिरेश्वर नगरपालिकाले नागरिकता सिफारिश निःशुल्क गर्ने
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
8 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
13 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
