कमला नपा का मेयर यादवले एम्बुलेन्स र बर्थिंगको प्रथमिकता
3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,जेष्ठ २५ । धनुषा जिल्लाका पूर्विय क्षेत्रमा पर्ने कमला नगरपालिकाले एम्बुलेन्स र बर्थिंग सेन्टरको प्राथमिकतामा राख्दै नागरिकता सिफारीस निःशुल्क दिने पहिलो निर्णय गरेको छ ।
नवनिर्वाचित नगर प्रमुख विशेश्वर यादवले जेष्ठ १२ पदभार ग्रहणगर्दै नगरपालिकामा एम्बुलेन्स खरिद र बर्थिंग सेन्टर अबिलम्ब संचालनमा ल्याउने निर्णय पदस्थापन संगै पहिलो निर्णय गर्नुभयो ।
नगरप्रमुख विशेश्वर यादवले नागरिकता प्रमाण पत्रको लागि सिफारिश, जन्मदर्ता र मृत्यु दर्ता प्रमाण निःशुल्क दिने पदस्थापन संगै पहिलो निर्णय गर्नुभयो ।
नगरप्रमुख यादवले नगरवासीहरुको ईच्छा आकांक्षा र चाहना पुर्ति गर्ने लक्ष्यलाई अगाडी ल्याउँदै हामी एम्बुलेन्सको प्राथमिक्तामा राखिएको बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
रामेछाप । विभिन्न ६ बुँदे माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापले मंगलबार रामेछापका प्रमुख जिल्ला अधि..
6 घन्टा पहिले
रामेछापका शिक्षकले दिए केन्द्राध्यक्षको जिम्मेवारी पु..
रामेछाप । कक्षा १२ को परिक्षाका लागि खटाइएका रामेछापका १३ जना केन्द्राध्यक्षहरुले मंगलबार शिक्षा विकास तथा समन..
6 घन्टा पहिले
व्यवसाय क्षेत्रमा प्रयोग हुने यन्त्रउपकरणको परिक्षण शु..
रामेछाप । रामेछापमा संचालन रहेका विभिन्न व्यवसायहरुमा प्रयोग हुने ढक, तराजु, मिटर र लिटरको परिक्षण गर्ने कार्य म..
11 घन्टा पहिले
कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा माल्यार्पण
रामेछाप । नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर नेकपा एमाले रामेछापले मंगलबार शहीद गंगालाल श्रेष..
14 घन्टा पहिले
भीरपानीमा कार दुर्घटना, यात्रु सकुशल
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ३ भिरपानीमा मंगलबार विहान रामेछापबाट विदेशी पर्यटकहरु लिएर काठमाडौं ..
14 घन्टा पहिले