कमल साह
जनकपुरधाम,चैत्र ३० गते । अगामी वैशाख ३० गते हुने आसन स्थानीय निवार्चनको दिन जसरी नजिकदै छ । त्यसैगरी राजनीतिकदलहरुमा उम्मेदवार बन्नको लागि कोहता बढदै छ ।
वर्ष २०७९मा हुने स्थानीय निर्वाचनमा उम्मेदावरीका लागि स्थानीय नेताहरु बीच तछाडमछाड चलि रहेका छन । पार्टीको टिकट लिएर अधिकारीक उम्मेदावरी दिन खोज्नेहरुमा धनुषा,महोत्तरी लगायतका जिल्लाहरुको सबै पालिकाहरुमा सक्रिय देखिन्छ । तर, यो समाचार हाल जनकपुरधाम उप–महानगरपालिका माथि केन्द्रित भएर लेख्ने प्रयास भईरहेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट जनकपुरधाम उपमहानगरको मेयर पदमा उम्मेदवार हुन हाल चार जनाको नाम चर्चामा रहेको छ । त्यसमा जानकीराम साह, मनोज कुमार चौधरी, संजय चौधरी र प्रमेश्वर साह रहेका छन ।
जनकपुरधाम उमनपा–७ का वडा अध्यक्ष समेत रहनु भएको जानकीराम साह ले मेयर पदको टिकट लोसपाबाट पाउनुपर्ने प्रस्ताव गर्दै छन ।
उसैगरी मेयर पदको लागि अर्का दावेदार जानकी बस व्यवसायी संघका अध्यक्ष मनोज कुमार चौधरी ले गर्दैै छन । उनि पार्टी भित्रका संगाठनिक प्रक्रीयबाट मुल्याँकन भए आफु पकै टिकट पाउने बताउनु हुन्छन ।
त्यस्तै अर्का व्यक्तित्व जनकपुरधाम १६ का संजय चौधरी रहेका छन । उहाँले पार्टी मुल्यांकन गरेर मलाई मेयर पदका लागि उम्मेदवार बनाउनुपर्ने भन्दैछन ।
लोसपाबाट अर्का उम्मेदवारको नाम हुन प्रदेश सभासद प्रमेश्वर साह को । उनि प्रदेस नं. २ को सभासद मात्र होईन कि लोसपाका सचेतक समेत हुनुहुन्छ ।
जनता समाजवादी पार्टी (जसपा),नेपाली कांग्रेस लगायतबाट मेयर पदका लागि आईरहेको नामको आधारमा लोसपाबाट प्रमेश्वर साह लाई टिकट दिनुपर्ने मांग पार्टीबाट समेत भईरहेको छ ।
जनकपुरधाम उप–महानगरपालकाका मेयर पदमा लोसपाबाट जिताउन अवल नाम प्रमेश्वर साह रहेको पार्टी भित्रमा समेत उठी रहेको बताईन्छ ।
जनकपुरका मेयर बन्न लोसपाका चार उम्मेदवार भएपनि चर्चा प्रमेश्वरको
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
11 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
16 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
